विद्यालयलाई आर्थिक सहयोग

म्याग्दी – अन्नपूर्ण गाउँपालिका–४ गाडपारका एक परिवारले आफ्ना स्व। आमाको स्मृतिमा स्थानीय एक विद्यालयलाई करिव रु आठ लाख सहयोग गरेकोे छ । गाडपार घर भई हाल बेलायत बस्ने तेजबहादुर र उहाँकी श्रीमती मनकुमारी शेर्पुजापुनले स्व आमा बोनिसाको स्मृतिमा नारच्याङ आधारभूत विद्यालयमा ६–८ तहको पठनपाठन सहयोग पु¥याउन रु सात लाख ८० हजार प्रदान गर्नुभएको प्रधानाध्यापक सुकबहादुर … Continue reading विद्यालयलाई आर्थिक सहयोग